Until Every Woman Knows >

Hasta que toda mujer sepa >

 > حتى تعرف كل امرأة

जबसम्म प्रत्येक स्त्रीलाई थाहा हुँदैन।

Hanggang Malaman ng Bawat Babae >

直到每个女人都知道 >

जब तक हर महिला नहीं जानती >

Dopóki każda kobieta dowie się. >

येशू र स्त्रीहरु

पहिलो शताब्दी र वर्तमान समयमा

Until Every Woman Knows >

Hasta que toda mujer sepa >

 > حتى تعرف كل امرأة

जबसम्म प्रत्येक स्त्रीलाई थाहा हुँदैन।

Hanggang Malaman ng Bawat Babae >

直到每个女人都知道 >

जब तक हर महिला नहीं जानती >

Dopóki każda kobieta się nie dowie >

हामी कृष्टी म्याक्लेलेन्डको 'येशू र स्त्रीहरु' बाइबल अध्ययन सकेसम्म धेरै भाषाहरूमा अनुवाद गर्दैछौं, ताकि सबै ठाउँका स्त्रीहरुलाई येशूले ल्याउनुहुने पुनर्स्थापित गर्ने न्यायको बारे थाहा होस्।

'येशू र स्त्रीहरु' आफ्नै भाषामा हेर्नुहोस्!

हाम्रोबारे

हामी कृष्टी म्याक्लेलेन्डको 'येशू र स्त्रीहरु' बाइबल अध्ययन सकेसम्म धेरै भाषाहरूमा अनुवाद गर्दैछौं, ताकि सबै ठाउँका स्त्रीहरुलाई येशूले ल्याउनुहुने पुनर्स्थापित गर्ने न्यायको बारे थाहा होस्।

कृष्टीको बारे

कृष्टी Williamson College मा प्रोफेसर हुनुहुन्छ, र बाइबलीय संस्कृतिविदको रुपमा सेवा गर्नुहुन्छ। उहाँले Dallas Theological Seminary बाट ईसाई शिक्षामा स्नातकोत्तर डिग्री प्राप्त गर्नुभएको छ, र उहाँले बाइबल अध्ययन कसरी गर्ने भनेर सिकाउन आफ्नो जीवन समर्पित गर्नुभएको छ।

सङ्लग्न हुनुहोस्!

के तपाईं यी बाइबलका पाठ्यक्रमहरू आफ्नो भाषामा अनुवाद गरिएको देख्न चाहनुहुन्छ? हामी यस्ता व्यक्तीहरुको खोजीमा छौँ, जसले परमेश्वरको वचनको सत्यतालाई सबै कहाँ पुर्याउन हातेमालो गर्नुहुन्छ... जबसम्म प्रत्येक स्त्रीलाई थाहा हुँदैन।