येशू र स्त्रीहरु

पहिलो शताब्दी र वर्तमान समयमा

येशू र स्त्रीहरु

पहिलो शताब्दी र वर्तमान समयमा

नि:शुल्क बाइबल अध्ययन स्रोतहरू

पहुँच प्राप्त गर्नुहोस्

* आवश्यक छ






गालीलको सडकमा नासरतको येशूसँग हिँड्नुभएको कल्पना गर्नुहोस् - भिडको ठेलाम्ठेलमा होमिएको कल्पना गर्नुहोस्, उहाँको वस्त्रको किनार छुन, र उहाँले यसो भन्नुभएको सुन्न, "छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।" ति शब्दहरु, जुन एक जना स्त्रीको पिडामा सान्तवना दिन हजारौँ वर्ष अघी बोलिएका थिए, ति तपाईंको लागि पनि बोलिएका थिए।

बाइबलीय संस्कृतिविद कृष्टी म्याक्लेलेन्डसँग ति धुलाम्य सडकहरुमा आउनुहोस्, जसै उहाँले तपाईंलाई जीवित परमेश्वरको सामु आएका स्त्रीहरुको पाइलाहरू पछ्याउँदै येशूको पालामा लिएर जानुहुनेछ। ७ वटा सत्रहरुको दौरानमा, पहिलो शताब्दीको मध्य-पूर्वी समाजको ऐतिहासिक र सांस्कृतिक वातावरणलाई जाँच्नुहोस्, येशूलाई अझ गहिरिएर चिन्न मात्र नभई उहाँप्रतीको तपाईंको आराधनालाई अझ बढाउन।